scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

वायर्न म्युनिख विजयी

काठमाडौँ, २७ माघ । जर्मन बुन्डेस लिगामा वायर्न म्युनिखले शाल्केलाई ३-१ गोलले पराजित गरेको छ ।

खेलको ११ औं मिनेटमा जेफ्री ब्रुमाको आत्मघाती गोलबाट वायर्नले अग्रता बनाए तापनि खेलको २५ औ मिनेटमा शाल्केका लागि अहमेद कुटुकुले बराबरी गोल फर्काएका थिए ।

रोबर्टो लेवान्डोस्कीले खेलको २७ औ मिनेटमा गोल गर्दै पुनः अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा सेर्गी गेनाब्रीले गोल गरे ।

वायर्नले २० खेलबाट ४२ अंक जोडेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage