scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

सुनचाँदीको मूल्य यथावत

काठमाडौं, २७ माघ । आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ६२ हजार १ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ६१ हजार ८ सय रुपैंयामा किनबेच भइरहेको छ भने चाँदी प्रतितोला ७७५ रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob