scheduleसोमवार श्रावण ६ गते, २०७६

एक महिला जंगलमा मृत अवस्थामा भेटिइन्


तेह्रथुम, २७ माघ । तेह्रथुमको छथर गाउँपालिका–१ आङदिमस्थित बर्खे डाँडा जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला जंगलमा मृत अवस्थामा फेला परेकी हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob