scheduleआइतवार भाद्र ८ गते, २०७६

शेयर बजारमा १२ अंकको गिरावट, नेप्से घटेर ११२७ अंकमा


काठमाडौं, २७ माघ । आइतबार शेयर बजार परिसूचक नेप्सेमा १२.०५ अंकको गिरावट आएको छ । गिरावटसँगै बजार पसिूचक नेप्से ११२७.५३ अंकमा झरेको छ ।

आज बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले ओरालो लागेको छ । होटल्सबाहेक बाँकी सबै समूहको परिसूचक रातो रंगले पोतिएको छ ।

बजारमा १६० कम्पनीका ७ लाख ८२ हजार ४७७ कित्ता शेयर ५ हजार ५९२ पटक खरिदबिक्री हुँदा २३ करोड ५१ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage