scheduleआइतवार फाल्गुन ५ गते, २०७५

युभेन्ट्सको सहज जित

काठमाडौँ, २८ माघ । आइतबार राति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३-० गोलले पराजित गरेको छ ।

खेलको २३ औं मिनेटमा खेडिराले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको ७० औं मिनेटमा रोनाल्डोले गोल गरे ।

खेलको ८६ औं मिनेटमा क्यानले गोल गर्दै युभेन्ट्सलाई ३(० को जित दिलाए ।

यो जितसँगै युभेन्ट्सले २३ खेलबाट ६३ अंक जोडेको छ ।

सासोउलो ३० अंक जोडेर ११ औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob