scheduleबिहिवार भाद्र ५ गते, २०७६

आज नेपालले भारतको सामना गर्दै

काठमाडौँ, २८ माघ । आज नेपालले भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको दोस्रो खेलमा भारतसँग आमनेसामने गर्दैछ ।

नेपाली समय अनुसार बेलुकी सवा ७ वजे नेपाल र भारतबीचको खेल उडिसा स्थित कालिङ्गका रंगशालामा सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल म्यानमारसंग ३-० ले पराजित भएको नेपाल पहिलो जितको खोजीमा रहेको छ।

पहिलो खेलमा म्यानमारसँग पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

पहिलो खेलमा इरानलाई पराजित गरेको भारत भने लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage