scheduleबिहिवार बैशाख १२ गते, २०७६

तोलाको ६२ हजारमा सुनको किनबेच

काठमाडौं, २८ माघ । आज सुनको भाउ तोलामा १ सय रुपैंयाले घटेको छ । बजारमा छापावाला सुन प्रतितोला ६२ हजार रुपैंयामा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ६१ हजार ७ सय रुपैंयामा किनबेच भइरहेको छ । चाँदी प्रतितोला ७७५ रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob