scheduleआइतवार भाद्र ८ गते, २०७६

धनमती मृत भेटिएपछि श्रीमान् र भाउजू पक्राउ

महोत्तरी, २८ माघ । महोत्तरी, मनराशिस्वा नगरपालिका–८ सहस्राम बस्ने मनोज महतोको श्रीमती धनमती देवी महतो मृत अवस्थामा फेला परेकी छिन् ।

उक्त घटनामा शंकास्पद रहेका मृतकको श्रीमान् र भाउजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुमाथि थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage