scheduleबिहिवार बैशाख १२ गते, २०७६

जब सलमान खानले ऐश्वर्यासँग फिल्म खेल्न अस्वीकार गरे

काठमाडौँ, २९ माघ । सलमान खान र ऐश्वर्याको सम्बन्धलाई लिएर कुनै बेला बलिउडमा ठुलै चर्चा हुने गथ्र्यो ।

‘हम दिल दे चुके सनाम’ फिल्मबाट नजिकिएपछि यी दुईको लव अफयेरको कुरा बाहिर आएको थियो ।

सन् २००० मा आएको फिल्म जोशमा सलमान खान र ऐश्वर्यालाई फिल्मका लागि अफर गरिएको थियो ।

तर, सलमान खानले उक्त फिल्म रिजेक्ट गरेका थिए ।

पछि सलमान खानको सट्टा उक्त फिल्ममा शाहरुख खानले गरेका थिए ।

उक्त फिल्ममा सलमान खानलाई ऐश्वर्याको दाइको भुमिका अफर गरिएको थियो । ऐश्वर्याको दाई बन्ने भएपछि उनले फिल्म अस्वीकार गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob