scheduleशनिवार श्रावण ३२ गते, २०७६

१४ वर्षीय बालिकालाई ललाई फकाई सामूहिक बलात्कार

काभ्रे, २९ माघ । काभ्रेको बनेपा नगरपालिका-८ मा बस्ने १४ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बनेपा गोदामचोक बस्ने १९ वर्षीय बिपुल भन्ने विनोद नेपाली र १९ वर्षीय रोजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरी फरार भएका थिए । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले दुवैजनालाई पक्राउ गरि आवश्यक अनुसन्धानसँगै कारबाही थालेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage