scheduleसोमवार श्रावण ६ गते, २०७६

३२ वर्षीया सोनियामाथि छुरा प्रहार गरी हत्या

सुनसरी, २९ माघ । छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–४ माङहिङ टोल डेरा गरी बस्ने सोलुखुम्बु घर भएका ३६ वर्षीय लालबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही स्थान डेरा गरी बस्ने खोटाङ घर भएकी ३२ वर्षीया सोनिया राईलाई छुरा प्रहार गरी हत्या गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob