scheduleबिहिवार बैशाख १२ गते, २०७६

तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट


काठमाडौं, २९ माघ । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार परिसूचक नेप्से ०.६७ अंकले घटेर ११२८.१९ अंकमा झरेको छ । आज क वर्गका परिसूचकहरुको माप न गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२० अ.कले ओरालो लागेको छ ।

बजारमा बैकिङ, होटल्स, विकास बैंक, माइक्रोफाइनान्स र अन्य समूहको परिसूचकमा गिरावट आएको छ । बाँकी परिसूचकहरुमा सुधार देखिएको छ ।

आज बजारमा १६४ कम्पनीका ८ लाख ४६ हजार ७८० कित्ता शेयर ४ हजार ११९ पटक खरिदबिक्री हुँदा १९ करोड ४१ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob