scheduleशुक्रवार भाद्र ६ गते, २०७६

बौद्विक वर्गसँग पनि हैरान भइयो : प्रधानमन्त्री ओली

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बौद्विक वर्गबाट हैरान भएको बताएका छन् । बिहीबार ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बुद्विजीवीप्रति फेरि निशाना साँधेका हुन् ।

सुखी नेपाली र समृद्ध नेपालीको सपना देख्दा जहिले पनि आधार के भनेर प्रश्न गरिएको भन्दै ओलीले भने, ‘बौद्धिक उचाईसँग पनि हैरान भइयो । तासेले तास फिटेभन्दा बढ्ता कुरा फिटेको देख्दा अचम्म लाग्छ ।’

नेपालको इतिहासमै सरकारले राम्रो काम गरिरहेको उनको दाबी थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage