scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

फागुन ३ गते सार्वजनिक बिदा

बुटवल, २ फागुन ।  ५ नम्बर प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत माधव शर्माले सूचना जारी गर्दै शुक्रवार सार्वजनिक बिदाको जानकारी

दिएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage