scheduleबिहिवार बैशाख १२ गते, २०७६

प्रधानमन्त्री ओलीद्वारा देशबासीको नाममा सम्बोधन हुँदै

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गरिरहेका छन् । सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् ।

सम्बोधनकोक्रममा उनले राष्ट्र निर्माणको जिम्मेवारी दिने सबैप्रति आभार व्यक्त गरेका छन् । प्रधानमन्त्रीले पहिलो वर्षमा समृद्धिको आधार तय गरेको दाबी गरेका छन् । त्यस्तै उनले सरकार लोततन्त्रप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

उनले नयाँ कानून निर्माणको कार्य तिव्ररुपमा भईरहेको बताएका छन् । सरकारले लगानीको लागि उयपुक्त वातावरण निर्माण गरेको उनको दाबी छ ।

प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob