scheduleआइतवार चैत्र १० गते, २०७५

पानीजहाजभन्दा पहिले …

बेलाको बोली (मुक्तक)

ऋषि बस्ताकोटी

गाउनै परे भाखा सुहाउने गीत गाए हुन्थ्यो,
दुःखी, गरिब, निमुखालाई न्याय पाए हुन्थ्यो,
पुगेदेखि चाहिने कुरा कति थिए थिए-
पानीजहाजभन्दा पहिले पानी आए हुन्थ्यो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob