scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

थ्रेसहोल्डले थचारिए साना दल

काठमाडाैं, ५ फागुन । गत वर्षको चुनावअघि निर्वाचन आयोगमा १ सय २५ दल दर्ता भए । तर, तीन प्रतिशत थ्रेसहोल्ड राखिएपछि चारवटाले मात्र राष्ट्रिय दलको मान्यता पाए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले मात्र थ्रेसहोल्ड कटाए । नेकपा मसाल, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति नेपाल, विवेकशील नेपाली दल, साझा पार्टीका सांसद स्वतन्त्र हैसियतमा छन् ।

थ्रेसहोल्डको व्यवस्थापछि दुई पार्टी प्रणाली देखिन सक्ने अनुमान कतिपयले गरिरहेका छन् । तर, अझै अनेकौँ साना पार्टी अस्तित्वमा छन् । पार्टी खुल्ने क्रम पनि रोकिएको छैन । ठुल्ठूला लक्ष्य लिएका तिनको गति भने अत्यन्त सुस्त छ । नयाँ पत्रिका दैनिकमा विरेन्द्र वलीको रिपोर्ट प्रकाशित छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob