scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

४४ बर्षपछि नेतृत्व छोड्दै नारायणमान !

फाइल फोटो

काठमाडौं, ४ फागुन । ०१४ सालदेखि नेपाल कम्युनिस्ट पार्टीका सदस्य भएका नारायणमान बिजुक्छे ०३१ सालमा नेपाल मजदुर किसान संगठन खुलेदेखि नै नेतृत्वमा छन् । २०४७ सालमा यसलाई पार्टीको स्वरूप दिइयो ।

निरन्तर संसदीय निर्वाचनमा भाग लिए पनि सधैँ प्रतिपक्षको भूमिकामा यो पार्टी देखिन्छ । आगामी चैत १ गतेदेखि हुने सातौँ महाधिवेशनका लागि पार्टी सदस्यता नवीकरण, संगठन सुदृढीकरण, जनपरिचालनबारे छलफल भइरहेको नेता प्रेम सुवालले बताए ।

गत निर्वाचनमा उम्मेदवारी नदिएका बिजुक्छेले नेतृत्व छाड्न सक्ने अनुमान गरिँदै छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob