scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

काठमाडौंमा भूकम्पको धक्का


काठमाडौं, ४ फागुन । काठमाडौंमा शनिबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।

राति ८ बजेर ३४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको भूकम्प काठमाडौंको दक्षिणी क्षेत्रलाई केन्द्र बनाएर गएको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob