scheduleशनिवार चैत्र ९ गते, २०७५

बार्सिलोनाको जितमा लियोनल मेस्सीको गोल, रोनाल्डोको क्लब पराजित

काठमाडौँ, ५ फागुन । गएराति भएको स्पेनिस लिग ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले पराजित गरेको छ ।

ब्राजिलियन रोनाल्डोको यस क्लबले बार्सिलोनालाई उसकै घरेलु मैदानमा कडा चुनौती दिएको थियो ।

तर, खेलको ४३ औ मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो जसलाई मेस्सीले गोलमा परिणत गरिदिए ।

अन्तत दोस्रो हाफमा थप गोल हुननसक्दा बार्सिलोनाले खेल जित्यो ।

लिगलिडर बार्सिलोनाको यो जितसँगै २४ खेलमा ५४ अंक भएको छ । भालाडोलिडको २६ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob