scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

रणवीर सिंहको फिल्म ‘गली ब्बोइ’को धमाकेदार कमाइ

काठमाडौँ, ५ फागुन । बलिउडमा गएको हप्ता रिलिज भएको फिल्म ‘गली ब्बोइ’ले दुई दिनमा नै ३२.५ करोड कमाउन सफल भएको छ ।

यो रणवीर सिंहको अर्को धमाकेदार कमाइ गर्ने फिल्म बनेको छ ।

यसअघि उनको रिलिज भएकोए फिल्म सिम्बाले पनि सानदार कमाइ गरेको थियो ।

बक्स अफिसमा उनको एकपछि अर्को फिल्मले कमाइ गर्न थालेपछि उनको चर्चा पनि उत्तिकै चुलिएको छ ।

उनकोे अभिनयको तारिफ चौतर्फी भइरहेको छ । यस फिल्ममा रणवीर सिंह, आलिया भट, कल्की कोचलिनको प्रमुख भुमिका रहेको छ ।

यस फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob