scheduleमगलवार कार्तिक २६ गते, २०७६

नुहाईदिन्छु भन्दै झाडीमा लगेर नाबालिकामाथि बलात्कार

रुपन्देही, ५ फागुन । रुपन्देही बुटवल उपमहानगरपालिका–२ मनकामना टोल बस्ने ३ वर्षीया नाबालिका बलात्कारको शिकार भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रमेश विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले नजिकै धारामा लगी नुहाईदिन्छु भनी ललाईफकाई झाडीमा लगेर बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएको छ । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage