scheduleआइतवार चैत्र १० गते, २०७५

भारतीय चर्चित गायक सोनु निगम नर्भिक अस्पताल भर्ना

काठमाडौं, ७ फागुन । भारतीय चर्चित गायक सोनु निगमको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका छन् । कार्यक्रमका लागि नेपाल आएका उनी एकाएक बिरामी परेका हुन् ।

कार्यक्रमका लागि पोखरा आएका उनलाई एक्कासी नशासम्बन्धी समस्या देखिएको बताइएको छ । अस्पताल स्रोतका अनुसार उनलाई नशा रोग विशेषज्ञ डाक्टरको टोलीले हेरिरहेको छ ।

उले इन्टाग्राममार्फत पत्नी र छोरासहित नेपाल आएको यसअघि जानकारी दिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob