scheduleशनिवार चैत्र ९ गते, २०७५

यस्तो छ च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगका खेलहरुको नतिजा

काठमाडौँ, ९ फागुन । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगका खेलहरु सकिएका छन् ।

पहिलो लिगका खेलहरु सकिदाँसम्म केही क्लबले अपेक्षित खेल खेल्न सकेनन् भने केही क्लबलहरुले सानदार खेल खेले ।

यस सिजन च्याम्पियन्स लिगको उपाधिका लागि कडा प्रतिस्पर्धा अन्तिम १६ बाटै देखिएको छ ।

बार्सिलोना, लिभरपुल, लियोनले खेल बराबरीमा चित्त बुझाए भने युभेन्ट्स, बोरुसिया डोर्टमण्ड, म्यानचेस्टर युनाइटेड जस्ता क्लबहरु पराजित हुन पुगे ।

कमव्याक गर्ने सम्भावना बाँकी रहेको छ । दोस्रो चरणको खेलमा नतिजा उल्टिन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob