scheduleआइतवार भाद्र १ गते, २०७६

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित

फाइल फोटो

काठमाडौँ, ९ फागुन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।   बैठक फागुन १२ गते विहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ ।

यसअघि फागुन १ गते बसेको उक्त  बैठक आज पुनः बस्ने गरि स्थगित भएको थियो । तर आजको बैठक औपचारिक रुपमा  बस्नै नसकि स्थगित भएको हो ।

माघ १० गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक  फागुन १२ गते पुनः बस्ने गरि स्थगित भएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage