scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

पोखरामा ‘पाठशाला’माथि अन्तर्क्रिया


पोखरा, ११ फागुन । आयन बुक क्लबको आयोजनामा शनिबार पोखरामा पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । आयनको पाँचौ पुस्तक परिचर्चा कार्यक्रमअन्तर्गत हिमालय रिडर्स कर्नरमा पुस्तक ‘पाठशाला’माथि अन्तर्क्रिया गरिएको हो ।

पुस्तकका लेखकसँग पाठकले विभिन्न जिज्ञासा राखेका थिए । पुस्तकले निजी शिक्षा र खासगरी विद्यालय शिक्षाको राम्रो चित्र देखाउन सफल रहेको अधिकांश सहभागीको प्रतिक्रिया थियो ।

पुस्तकको विषयवस्तुमाथि लेखक धिर भण्डारी, पोखरा विश्वविद्यालयका अध्यापक शिव संकल्प लगायतले धारणा राखेका थिए । कार्यक्रममा पोखराका पुस्तकप्रेमी तथा विद्यार्थीहरु सहभागिता रहेको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage