scheduleमगलवार जेष्ठ ७ गते, २०७६

अमेरिकामा गोली प्रहारबाट एक नेपालीसहित दुईको हत्या

काठमाडौं, १२ फागुन । अमेरिकाको एलिजावेथ टाउनमा हतियारधारीले गोली चलाउँदा  एक नेपालीसहित दुईको हत्या भएको छ । हत्या हुनेमा नेपालका  लम्जुङ घर भएका सुभाष घले रहेको बताइएको छ ।

हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो । गोली लागेर दुई जना घाइते भएका थिए ।  प्रहरीले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको एजेन्सीहरुले बताएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob