scheduleमगलवार जेष्ठ ७ गते, २०७६

फिल्म ‘टोटल धमाल’को धमाकेदार कमाइ

काठमाडौँ, १३ फागुन । बलिउडमा गएको हप्ता कमेडी फिल्म ‘टोटल धमाल’ रिलिज भयो ।

यो फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

पहिलो दिन १६ करोको कमाइ गरेको यस फिल्मले शनिबार भने २० करोडभन्दा बढीको कमाइ गरेको छ ।

यस फिल्मले कुल ३६.९ करोड कमाइ गरेकोछ ।

प्रमुख भुमिकामा अजय देवगन, अनिल कपुर, माधुरी दीक्षित, रितेश देशमुख, अर्सद वार्सी जस्ता कलाकारहरुको प्रमुख भुमिका रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob