scheduleमगलवार जेष्ठ ७ गते, २०७६

नालीमा भेटियो नवजात शिशुको शव

अर्घाखाँची, १३ फागुन । सन्धिखर्क नगरपालीकाको पाणेनी चोकमा नवजात शिशुको शव फेला परेको छ ।

पाणेनी चोकको ईसारा टोलको नालीमा बालबालीकाहरु खेल्दै गर्दा अन्दाजी ३ महिनाको नव जात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृत नवजात शिशुको शव परिक्षणका लागी जिल्ला अस्पताल सन्धिखर्क ल्याईएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob