scheduleशनिवार जेष्ठ ११ गते, २०७६

फेवातालमा प्‍याराग्लाइडिङबाट खसेका विदेशी नागरिकको मृत्यू


पोखरा, १९ फागुन । प्याराग्लाइडिङको क्रममा फेवातालमा खसेका एक विदेशी नागरिकको मृत्यू भएको छ । पोखरा महानगरपालिका १८ सारङकोटबाट उडेका रोमानियाका नागरिक इडीइकेडीको मृत्यू भएको हो ।

आइतबार बिहान फेवातालमा खसेर घाइते भएका उनको उपचारको क्रममा मृत्यू भएको हो । उडानको क्रममा उनी एक्लै फेवातालमा खसेपछि सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob