scheduleमगलवार जेष्ठ ७ गते, २०७६

घुस काण्डमा अधिकृत पक्राउ

सांकेतिक तस्बिर

बाँके, २२ फागुन । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तव घुस रकमसहित पक्राउ परेका छन् ।

उनलाई सेवाग्राहीसँग लिएको ३५ हजार  घुस रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीमाथी  थप अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob