scheduleमगलवार जेष्ठ ७ गते, २०७६

फिल्म ‘लुका छिपी’: बक्स अफिसमा धमाकेदार कमाइ

काठमाडौँ, २३ फागुन । गएको हप्ता रिलिज भएको फिल्म लुका छिपीले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको छ ।

यो फिल्मले ६ दिनसम्ममा ४५ करोडभन्दा बढीको कमाइ गर्न सफल भएको छ ।

यस फिल्मले पहिलो दिन ८ करोडको कमाइ गरेको थियो । फिल्मले राम्रो रिभ्यु पाएपछि लगातार यस फिल्मको कमाइ बढेको हो ।

यस फिल्ममा कार्तिक आर्यान र कृति स्यानोनको प्रमुख भुमिका रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob