scheduleबुधवार भाद्र ४ गते, २०७६

काँग्रेसले बोलायो कार्यसमिति बैठक

काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक चैत ४ गते विहान ११ बजेलाई बोलाइएको  काँग्रेस पार्टी कार्यालयले जनाएको छ । यसअघि फागुन १४ गते बोलाइएको बैठक अनुसाशन, निर्वाचन समितिमा भागबन्डाका कारण बस्दै नबसि स्थगित भएको थियो ।

४ गते बस्ने भनिएको बैठकमा अनुसाशन समिति, निर्वाचन समिति गठनका साथ नेतृत्वविहिन नेविसंघलगायतका विषयमा छलफल हुने एक कांग्रेस नेताले जानकारी दिए ।

देउवा पक्षले बहुमतका आधारमा निर्णय गरेर जाने तयारी थालेपछि देउवा  विपक्षले बैठक बहिस्कारको चेतावनी दिएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage