scheduleमगलवार जेष्ठ ७ गते, २०७६

सांसद मल्ल अपहरित, विप्लव समूहप्रति आशंका


बझाङ, २४ फागुन । सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल अपहरणमा परेकी छन् । सांसद मल्ल विप्लव नेतृत्वको नेकपाद्वारा अपहरित भएको आशंका गरिएको छ ।

शुक्रबार बिहान ११ बजे बझाङको केदारसिउ गाउँपालिका सन्स्युबाट उनी अपहरण परेकी हुन् । नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाने क्रममा सांसद नै अपहरणमा परेपछि प्रहरीले सम्भावित ठाउँमा प्रहरी परिचालन गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob