scheduleबुधवार आश्विन १३ गते, २०७८

आमाको उपचार सकेर पुनः मधेस पस्दै पूर्वराजा


काठमाडौं, २६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबारबाट पुनः मधेस पस्ने भएका छन् । यसअघि मधेस यात्रामा रहेका शाह आमाको उपचारको लागि काठमाडौं फर्किएका थिए ।

मुमा बडामहारानी (पूर्व) रत्नराज्य लक्ष्मी शाह बिरामी परेपछि उनी यात्रा स्थगित गरेर आमाको हेरचाहको लागि काठमाडौं फर्किएका थिए । झापामा रहेका पूर्वराजा शाह जनकपुर जाने कार्यक्रम छाडेर काठमाडौं फर्किएका पुनः जनकपुर पुगेर ४ दिन बिताउने छन् ।

पूर्व राजाको सचिवालयले जनकपुर भ्रमणको कार्यतालिका भने सार्वजनिक गरेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय