scheduleमगलवार कार्तिक २६ गते, २०७६

सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने तयारीमा सरकार


काठमाडौं, २७ फागुन । सरकारले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने तयारी गरेको छ ।

पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तीव्रता दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो । मन्त्रालयले कतार र युएईसँग श्रम नवीकरणका लागि आवश्यक छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले जानकारी दिए ।

मन्त्री विष्टले नेपाल सरकारले तत्काल कतार, युएई र जापानसँग श्रम सम्झौताका लागि टुंगो लगाएकाले अबको एक महिनाभित्र यी देशसँग सरकारीस्तरमा श्रम सम्झौतामा हस्ताक्षर हुने बताए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage