scheduleशुक्रवार चैत्र ८ गते, २०७५

सुनको भाउ स्थिर, कतिले हुँदैछ कारोवार ?

काठमाडौं, २७ फागुन ‍। नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । सोमबार छापावाल सुन तोलामा ६० हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

आइतबार पनि सुन तोलामा ६० हजार ५०० मा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन ६० हजार २०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७४५ मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी तोलामा ७४५ मा कारोवार भएको महासंघले बताएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob