scheduleशुक्रवार चैत्र ८ गते, २०७५

कतिले हुँदैछ आज सुनचाँदीको कारोबार ?

काठमाडौं, २८ फागुन । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन २ सय रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुन तोलामा ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी स्थिर रहँदै तोलामा ७ सय ४५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob