scheduleआइतवार कार्तिक ३ गते, २०७६

५१ जनाले ज्यान गुमाएको त्यो दिन…

काठमाडौँ, २८ फागुन । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा  युएस–बंगला विमान दुर्घटना भएको एक वर्ष पुगेको छ ।  सो विमान दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए ।

गत वर्ष आजकै दिन अर्थात् फागुन २८ गते युएस–बंगला एयरलाइन्सको विमान अवतरणको क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा  विमानमा सवार ६७ यात्रु र चालक दलका चार सदस्य मध्ये  ४७ यात्रु र चालक दलका चार सदस्य गरि ५१ जनाको ज्यान गएको थियो ।

बंगलादेशको राजधानी ढाकामा रहेको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको  सो  विमानमा ३३ नेपाली, बंगलादेशी ३२ र चालक दलका चार तथा चीन र माल्दिभ्सका एक–एकजना यात्रु सवार  थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage