scheduleशनिवार जेष्ठ ११ गते, २०७६

आज राति च्याम्पियन्स लिगमा हुँदैछन् दुई खेलहरु

काठमाडौँ, २९ फागुन । आज राति च्याम्पियन्स लिगको अन्तिम १६ का दोस्रो लिगका दुई खेलहरु हुँदैछन् ।

आज हुने यी दुई खेलपछि अन्तिम १६ को चरण पनि सकिनेछ ।

आज राति बार्सिलोनाले लियोनसँग आमने सामने गर्दैछ भने लिभरपुलले बार्यन म्युनिखसँग भिड्दैछ ।

यस सिजन उच्च फर्ममा बार्सिलोनाले लियाेनसँग बराबरी खेल खेलेकाे थियाे भने लिभरपुल र बार्यनको खेल पनि गोलरहित बराबरीमा सकिएको थियो ।

बार्सिलोना भर्सेस लियोन

बार्यन म्युनिख भर्सेस लिभरपुल

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob