scheduleशुक्रवार चैत्र ८ गते, २०७५

‘यही कारण मलाई युभेन्ट्सले अनुबन्ध गरेको हो’

काठमाडौँ, २९ फागुन ।  गएराति भएको च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडलाई पाखा लगाएपछि ह्याट्रिक हिरो क्रिस्टियानो रोनाल्डोले प्रतिक्रिया दिदै भनेका छन् ,’यही कारण मलाई क्लबले अनुबन्ध गरेको हो ।’

गएराति भएको खेलमा युभेन्ट्सविरुद्ध उनले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले क्लब सही बाटोमा रहेको र यस्तै उत्कृष्ट खेल खेलेमा उपाधि नजिक पुग्न समय नलाग्ने बताएका छन् ।

उनले भनेका छन्, ‘हामी यो नतिजाको प्रतिक्षामा रहेका थियौँ । अन्ततःजित हासिल गरेरै छोड्यौँ । उनीहरुविरुद्ध खेल्न निकै कठिन कुरा हो । तर, हामीले ठुलो टोली भएको प्रमाणित गरेका छौँ । एकपछि अर्को खेलमा कस्तो नतिजा हात पाछौँ हेरौँ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob