scheduleशनिवार जेष्ठ ११ गते, २०७६

सहकारी कार्यालय गाभ्ने योजनामा सरकार, यस्तो छ मापदण्ड

काठमाडौं, २९ फागुन । सरकारले एउटै कार्य क्षेत्र भएका सहकारी संस्थालाई अनिवार्य रुपमा एउटैमा गाभ्ने तयारी गरेको छ ।

एउटै कार्यक्षेत्र भएका सहकारी संस्थालाई अनिवार्य रुपमा गाभ्ने गरी आवश्यक नियमावली बनाउन लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीले एउटै विषय र क्षेत्रमा प्रतिष्पर्धा गरिरहेका सहकारी संस्थालाई पनि गाभ्नेगरी नियमावली बनाउने तयारी भइरहेको जानकारी गराए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob