scheduleसोमवार श्रावण ६ गते, २०७६

संसारभर जिमेलमा देखियो समस्या

काठमाडाैं, २९  फागुन । गुगलकाे जिमेलमा संसारभर समस्या देखिएको छ।  जिमेल प्रयोगकर्ताले आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी दिएका छन्। उक्त समस्याका कारण कठिनाई भइरहेकाे प्रयोगकर्ताले बताएका छन् ।

गुगलको जिसुट स्टाटस ड्यासबोर्डमा पोष्ट भएको मेसेजमा ‘जिमेलको सेवा अवरोध’ भइरहेको बताइएको छ । जिमेलको समस्याबारे अनुसन्धान भईरहेको उक्त मेसेजमा जनाइएको छ ।  साथै यो समस्याबारे थप जानकारी चाँडै नै दिने जानकारी पनि गराइएको छ । जिमेल खोलिन्छ तर  ‘इरर मेसेज’ आउँछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob