scheduleशनिवार जेष्ठ ११ गते, २०७६

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं, २९ फागुन । बुधवार नेपाली बजारमा सुनको मुल्य तीन सयले वृद्धि भएको छ ।

आज छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको भाउ स्थिर रहि तोलाको ७४५ रुपैयाँमा कारोबार भइरहेको  छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob