scheduleशनिवार जेष्ठ ११ गते, २०७६

यी हुन् च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्न सफल क्लबहरु

काठमाडौँ, ३० फागुन । यस सिजन च्याम्पियन्स लिगमा स्पेनको एउटा क्लबमात्र क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै प्रिमियर लिगका चार क्लबले क्वाटरफाइनलको यात्रा तय गरेका छन् । पोर्चुगलको क्लब पोर्टो र नेदरल्याण्डको क्लब आयाक्स पनि क्वाटरफाइनलमा पुग्न सफल भएका छन् । त्यस्तै इटालियन क्लब युभेन्ट्सले पनि क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

यी हुन् च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्न सफल क्लबहरु
बार्सिलोना
लिभरपुल
म्यानचेस्टर सिटी
म्यानचेस्टर युनाइटेड
टोटनहम
आयाक्स
पोर्टो
युभेन्ट्स

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob