scheduleशनिवार जेष्ठ ११ गते, २०७६

च्याम्पियन्स लिगमा यस सिजन अन्तिम १६ बाटै आउट भएका क्लबहरु

काठमाडौँ, ३० फागुन । यस सिजन पनि केही अप्रत्यासित नतिजा च्याम्पियन्स लिगमा देख्न पाइयो ।

लगातार तीनपटक च्याम्पियन्स लिग जितेको रियल मड्रिड अन्तिम १६ बाटै पाखा लाग्यो ।

यस सिजन पिएसजीले च्याम्पियन्स लिग जित्ने सपना बनाएको थियो । तर, म्यानचेस्टर युनाइटेड बाधक बन्न पुग्यो ।

च्याम्पियन्स लिगमा यस सिजन अन्तिम १६ बाटै आउट भएका क्लबहरु
रियल मड्रिड
पिएसजी
बोरुसिया डोर्टमण्ड
बार्यन म्युनिख
लियोन
रोमा
साल्के
एट्लेटिको मड्रिड

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob