scheduleशनिवार चैत्र ९ गते, २०७५

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं, ३० फागुन । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बुधबार सुन तोलामा ३ सय रुपैया बढेर  ६० हजार ६ सय पुगेको थियो । बिहिबार भने सुनको मूल्य तोलामा १ सय रुपैयाले घटेर प्रतितोला ६० हजार ५ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ६० हजार २ सयमा कारोबार भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार देखि स्थिर रहेको चाँदीको मूल्य आज बिहिबार पनि स्थिर अर्थात् प्रति तोला ७ सय ४५ रुपैयामा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob