scheduleशुक्रवार भाद्र ६ गते, २०७६

बन्द कोठाको बिरालो बनायौ

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

हेर्दा हेर्दै सेतोलाई कालो बनायौ
उकालोको त्यो यात्रा ओरालो बनायौ
झम्टन्छ, कोपर्छ, चिथोर्छ, के गर्दैन अब-
जब उसलाई बन्द कोठाको बिरालो बनायौ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage