scheduleशनिवार चैत्र ९ गते, २०७५

आर्सनलले सानदार कमव्याक गरेपछि…

काठमाडौँ, १ चैत । पहिलो लिगमा ३-१ गोलले पछि परेको आर्सनलले अन्ततः दोस्रो लेगमा रिनेसविरुद्ध सानदार कमव्याक गर्दै  युरोपा लिगको क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

यस सिजन मध्यम खालको खेल प्रदर्शन गरेको आर्सनलले रिनेसविरुद्ध ३० गोलको जित निकालेको हो ।

समग्रमा आर्सनलले रिनेसलाई ४-३ गोलले पराजित गरेको हो ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा पेरी इमरिक एउटयांगले दुई गोल गरेका थिए भने एन्सलेले एक गोल गरेका थिए ।

यो जितसँगै आर्सनलले पनि युरोपा लिग जित्ने तयारी बलियो भएको जबाफ दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob