scheduleबिहिवार जेष्ठ ९ गते, २०७६

कुन कुन क्लब युरोपा लिगको क्वाटर फाइनलमा प्रवेश गरे

काठमाडौँ, १ चैत । गएराति युरोपा लिगका अन्तिम १६ का खेलहरु सकिएका छन् ।

प्रिमियर लिगका दुई क्लबले अन्तिम आठमा स्थान बनाउन सकेका छन् । यस सिजन प्रिमियर लिगका यी दुईमध्ये एक क्लबले युरोपा लिगको उपाधि जित्ने अनुमान गरिएको छ ।

आउनुहोस् हेरौँ कुन कुन क्लब युरोपा लिगको क्वाटर फाइनलमा प्रवेश गरे ।

आर्सनल
चेल्सी
नेपोली
भिल्लारियल
बेनेफिका
भ्यालेनसिया
स्लाभिया प्रहा
फ्रांकफर्ट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob